बागमती

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्य आज विश्वासको मत लिँदै

काठमाडौं – बागमती प्रदेशसभाकाे आज (बुधबार) दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिँदै छिन् ।  — विस्तृतमा

पशुपति क्षेत्र विकास कोषमा बिना जानकारी कामबाट निकालेपछि…

काठमाडौं – पशुपति क्षेत्र विकास कोषकाे अस्थायी, करार र ज्यालादारी सेवामा रहेका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । काेषले ६६  — विस्तृतमा

खोलाले तर्ने क्रममा बगाउँदा बेपत्ता भएकी बालिकाकाे शव फेला

मकवानपुर – राक्सिराङ गाउँपालिका-८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका-८ गोङरे बस्ने कृष्ण बहादुर थिङकी छोरी १२ वर्षीया मनिता  — विस्तृतमा

गोकर्णेश्वर मन्दिरमा लाग्ने कुशे औँसी मेला नलाग्ने

काठमाडाैं – कोरोना भाइरसको जोखिम कायमै रहेकाले यस वर्ष काठमाडाैंको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित  — विस्तृतमा

उपत्यकामा २ साता थपियाे निषेधाज्ञा, राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौं – काठमाडौ उपत्यकामा ८ भदौसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप गरिएको निषेधाज्ञामा रातिको समयमा सवारीसाधन सञ्चालनमा  — विस्तृतमा

शनिबार आएको बाढीले मेलम्चीका थप १८ घर परिवार विस्थापित

सिन्धुपाल्चोक – गएको शनिबार आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का थप १८ घर परिवार विस्थापित भएका छन् ।  — विस्तृतमा

काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै

काठमाडौं – काठमाडौंमा साउन २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । साउन २२ गतेदेखि भेरोसेल खोपको  — विस्तृतमा

काेराेना कहरः काठमाडाैंमा भीडभाड रोक्न आजदेखि अनुगमन, मास्क नलगाउनेलाई कारबाही

काठमाडाैं – कोरोना सङ्क्रमण बढिरहे पनि भीडभाड नरोकिए पछि काठमाडाैं उपत्यकामा अनुगमन हुने भएको छ। अनुगमनका लागि सहायक प्रमुख  — विस्तृतमा

ललितपुर महानगरमा ४५ वर्षमाथिका नागरिकलाई आजदेखि भेरोसेल खोप लगाइँदै

ललितपुर – ललितपुर महानगरपालिकामा आज (शुक्रबार) देखि ४५ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । भेरोसेलको पहिलो  — विस्तृतमा

उठ्न थाले मेलम्चीका बस्तीः भन्छन्-‘अब पुरानो थातथलोमा फर्कने बाहेक अरु विकल्प छैन’

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका–१ चिउरीखर्क गरिब मगर र दलित बस्ती हो । विसं २०७२ को भूकम्पले थिलोथिलो भएको उक्त  — विस्तृतमा