Click to toggle navigation menu.

समाचार

कक्षा १२ काे परीक्षा भाैतिक उपस्थितिमै लिन समितिकाे निर्देशन

काठमाडौं – संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । मंगलबार  — विस्तृतमा

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौं -मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका  — विस्तृतमा

इन्धनको मूल्यवृद्धि विराेध गर्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम – इन्धनमा गरिएको मूल्यवृद्धि विराेध गर्दै जनकपुरमा राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । आज विहान  — विस्तृतमा

मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने सजिलो तरिका

काठमाडाैं – मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो  — विस्तृतमा

जनैपूर्णिमा र गाईजात्रा साङ्केतिक रूपमा मनाउनुः जिल्ला प्रशासन काठमाडौं (सूचनासहित)

काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनैपूर्णिमा, ऋषितर्पणी र गाईजात्रा पर्व साङ्केतिक रूपमा मनाउन आग्रह गरेको छ । काठमाडौंका  — विस्तृतमा

सत्ताच्युत अफगानी राष्ट्रपति घानी युएईमा, पैसा लिएर भागेको आरोप अस्वीकार

काठमाडौं – तालिवानले सत्ताच्युत गरेको अफ्गानिस्तानका राष्ट्रपति असरफ घानी युनाईटेड अरब इमिरेट्स (युएई) पुगेका छन् । घानी र उनको  — विस्तृतमा

तयार भयो स्मार्ट लकडाउनको कार्यविधि, जहाँ बढी सङ्क्रमित त्यहाँ कडाइ

काठमाडाैं – नेपालमा कोरोना भाइरस सङ्क्रमण बढेसँगै ‘स्मार्ट लकडाउन’को तयारी गरिएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निर्देशक समिति सीसीएमसीले  — विस्तृतमा

केही दिनदेखि मनसुन सक्रिय, देशभर वर्षाको सम्भावना

काठमाडौं – केही दिनदेखि सक्रिय मनसुन आज (मंगलबार) पनि कायमै रहेको छ । आज पनि देशभर मनसुनको सम्भावना रहेको  — विस्तृतमा

आज साउन महिनाको अन्तिम सोमवार, पशुपतिमा भक्तजनको घुइँचाे

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित शुरु गरेको व्रत आज विधिपूर्वक गोदान र पूर्णपात्र  — विस्तृतमा

अफगानिस्तानमा अलपत्र नेपालीलाई तुरुन्त स्वदेश फर्काउन मागः डा. बाबुराम भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगानिस्तानमा सुरक्षा संकटमा परेका हजारौं नेपाली कामदारलाई  — विस्तृतमा

अबको केही दिन लगातारजसो पानी पर्नेः महाशाखा

काठमाडाैं – यो वर्षको मनसुनमा औसत भन्दा धेरै वर्षा भएको छ । गएको जेठ २८ गते मनसुन सुरु भएयता  — विस्तृतमा

मेस्सीलाई रामोसको प्रश्न-यो कसैले सोचेको थियो र, लियाे ?

काठमाडाैं – लियोनेल मेस्सी र सर्जियो रामोसले एकअर्काविरुद्ध लामो समयसम्म खेले । अघिल्लो वर्ष एल क्लासिको हुँदा मेस्सी बार्सिलोनाको  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration heart flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist