Click to toggle navigation menu.

समाचार

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन् । सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा उनले  — विस्तृतमा

एकतर्फी खुल्यो पृथ्वी राजमार्ग

काठमाडाैं – मौवाखोलामा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बिहीवार बिहान पहिरो पन्छाएपछि राजमार्ग  — विस्तृतमा

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

भरतपुर – आज बिहान पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग  — विस्तृतमा

संसद बैठक आज चार बजे बस्दै

काठमाडाैं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो चार बजेका लागि  — विस्तृतमा

देशभर मनसुन सक्रिय, शनिवारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडाैं – हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना  — विस्तृतमा

यी नदीहरुमा पर्सि शुक्रवारसम्म नै बाढीको जोखिम

काठमाडाैं – कोशी, नारायणी, कर्णाली, महाकाली र यी नदीका प्रमुख सहायक नदीमा पर्सि शुक्रवारसम्म नै पानीको बहाव बढ्न सक्ने  — विस्तृतमा

कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि (सूचनासहित)

काठमाडौं – ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति निर्धारण गरेको छ । आज (मंगलबार) सूचना जारी गर्दै शाखाले  — विस्तृतमा

नौबिसे-मलेखु सडक आजदेखि राति बन्द गरिने

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे-मलेखु सडकखण्ड १५ दिनका लागि आजरातिदेखि बन्द गरिने भएको छ । आजदेखि आगामी साउन  — विस्तृतमा

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र  — विस्तृतमा

पोखरामा पहिरोले घर पुरिँदा एकको मृत्यु

कास्की – पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज  — विस्तृतमा

मौसमजन्य विपद्मा परी ८० जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं – अविरल वर्षापछिको बाढी, पहिरोलगायत विपद्बाट मंगलबारसम्म ८० जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ देखि हालसम्म  — विस्तृतमा

चट्याङ लागेर बाँकेमा दुई महिलाको मृत्यु

बाँके – बाँकेमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ । एक महिला घाइते भएकी छिन् । राप्तिसोनारी गाउँपालिका-२  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist