काठमाडाैं – आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर — विस्तृतमा
काठमाडाैं – सरकारले विभिन्न १८ देशका लागि राजदूतको सिफारिस गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताकाअनुसार मन्त्रिपरिषद्को — विस्तृतमा
काठमाडाैं – काठमाडाैं उपत्यकामा सञ्चालन गरिएको पोलियो रोगविरुद्धको विशेष खोप अभियान भोलि साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ — विस्तृतमा
काठमाडौं – आज साउन महिनाको दोस्रो सोमबार । काठमाडाैंको पशुपतिनाथ मन्दिरसहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । — विस्तृतमा
काठमाडाैं – गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । पहिरोले — विस्तृतमा
काठमाडाैं – एसिसी महिला क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत खेल्दैछन् । दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित — विस्तृतमा
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएकी छन्। अविरल वर्षाका कारण वीरेन्द्रनगर नगरपालिका-१३ करेखोला निवासी खम्म — विस्तृतमा
काठमाडाैं – गोरखाको धार्चे गाउँपालिका-५ मा बिहान पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । दुई जना घाइते भएका — विस्तृतमा
लमजुङ – गएरातिदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले तनहुँको डुम्रे-लमजुङको बेँसीशहर र मनाङको चामे जोड्ने सडक अवरुद्ध भएको — विस्तृतमा
काठमाडाैं – कीर्तिपुरका मेयरको निधनको शोकमा काठमाडाैं उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ — विस्तृतमा
काठमाडौं – सौर्य एयरको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाको शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् । — विस्तृतमा
काठमाडौं – अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार — विस्तृतमा