‘कम्युनिष्ट पार्टीका दुईतिहाइ सांसद भए पनि गतिलो काम हुन सकेन’
काठमाडाैं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा कम्युनिष्ट पार्टीका झण्डै दुईतिहाइ सांसद भए पनि गतिलो काम — विस्तृतमा
काठमाडाैं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकारमा कम्युनिष्ट पार्टीका झण्डै दुईतिहाइ सांसद भए पनि गतिलो काम — विस्तृतमा
काठमाडाैं -काठमाडाैं महानगरपालिकाले सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन गरेको छ । सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा विद्यार्थीलाई शिक्षण सिकाइप्रति थप उत्प्रेरित — विस्तृतमा
नवलपरासी – नवलपरासीमा आगलागीबाट १४ परिवारको घरगोठ जलेको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिको पडरी गाउँमा आगलागीबाट उनीहरुको घरगोठ जलेको — विस्तृतमा
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ५२ जना घाइते — विस्तृतमा
हेटौँडा – लागु औषध गाँजासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो मंगलबार मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-४ — विस्तृतमा
चितवन – चितवनको जलबिरेमा रोकिएको ट्रकमा बस ठोक्किंदा एक जनाको मृत्यु भएको छ । नारायणगढ-मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ — विस्तृतमा
रामेछाप – रामेछाप नगरपालिका-९ को टार सिमन्तीमा जङ्गलमा लागेको डढेलो गाउँ पस्दा १४ घर र १२ गोठ जलेका छन् — विस्तृतमा
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशका चार सिटमा सत्तारुढ गठबन्धनका उम्मेवार विजयी भएका छन् । हेटौंडा–४ स्थित — विस्तृतमा
मकवानपुर – बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना — विस्तृतमा
सिन्धुपाल्चोक – चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि — विस्तृतमा
चितवन – पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोला नजिकै पहिरो खसेपछि सडक दुइतर्फी — विस्तृतमा
हेटौंडा – बागमती प्रदेशमा विना विभागीय रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारले उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् — विस्तृतमा