आज एक हजार आठ सय रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडाैं – सुनको मुल्य आज एकैदिन एक हजार आठ सय रुपैयाँले बढेको छ ।

सुनकाे मुल्य एक हजार आठ सयले बढेर ताेलाकाे एक लाख ४७ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य एक लाख ४६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मुल्य पनि आज बढेकाे छ । चाँदी ४० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ८० रुपैयाँमा पुगेकाे महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *