Click to toggle navigation menu.

समाचार

स्ववियु चुनाव आगामी चैत ५ गतेका लागि तय

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषद्ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आगामी ५ चैतमा गर्ने निर्णय गरेको छ।  — विस्तृतमा

कोरोनाविरुद्धको बुस्टर डोजका लागि १५ लाख मात्रा खोप नेपाल आउँदै

काठमाडौं – कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि  — विस्तृतमा

मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश

काठमाडौं – मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित  — विस्तृतमा

देशभर थप १ जनामा कोरोना पुष्टि, ८ जना निको

काठमाडौं – थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ९६० नमूना परीक्षण गर्दा  — विस्तृतमा

विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी

काठमाडौं – इन्टरनेट सेवा प्रदायकहरूले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका  — विस्तृतमा

एजेन्डा तय गर्न २२ गतेलाई संसद्ले बोलायो सर्वदलीय बैठक

काठमाडौं – पहिलो बैठकको एजेन्डा तय गर्न संसद्ले सर्वदलीय बैठक बोलाएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पुस २२  — विस्तृतमा

‘आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्छ’

काठमाडौं – आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरूले सुझाव दिएका  — विस्तृतमा

नाम्चे क्षेत्रमा दुई दिनदेखि हिमपात, लुक्लामा उडान ठप्प

सोलुखुम्बु – सोलुखुम्बुको नाम्चेसहितका क्षेत्रमा यस वर्षको पहिलो पटक हिमपात भएको छ। खुम्बुको सबै तिरबाट कुहिरोले ठप्पकै घेरिएको छ  — विस्तृतमा

विश्व विख्यात फुटबलर पेलेको निधन

ब्राजिल – विश्व विख्यात फुटबल स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन  — विस्तृतमा

नेपालमा थप १४ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८५८  — विस्तृतमा

गण्डकीका नवनिर्वाचित सांसदले लिए शपथ

पोखरा – गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन्  — विस्तृतमा

साइतमै बालुवाटार सरे प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सरेका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास छाडेपछि  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist