दैलेख केन्द्रविन्दु भएर भूकम्पको धक्का


दैलेख – केन्द्रका अनुसार ४.१ रेक्टर स्केल मापन गरिएको छ।

दैलेखको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ६:५६ बजे दैलेखको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको हो। केन्द्रका अनुसार ४.१ रेक्टर स्केल मापन गरिएको छ।

स्थानीयले भूकम्पको धक्का महसुस गरिएको बताएका छन्।

प्रतिक्रिया