Click to toggle navigation menu.

समाचार

कोशीमा मुख्यमन्त्रीसहित चार मन्त्रीद्वारा शपथ ग्रहण

मोरङ – कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख  — विस्तृतमा

एकैसाथ १० सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी,  — विस्तृतमा

रामप्रसाद सुवेदी स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त

काठमाडौं – स्वीट्जरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छ्न्। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद‍्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूतमा  — विस्तृतमा

धनगढीकी लक्ष्मी सेरालाको डेंगु संक्रमणबाट ज्यान गयो

धनगढी – कैलालीको धनगढीमा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ की १२  — विस्तृतमा

नेपालमा लगानीको अनुकूल वातावरण बनेको छ स प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अनुकूल वातावरण बनेको भन्दै लगानीकर्ताहरूलाई लगानी गर्न आग्रह गरेका छन् ।  — विस्तृतमा

कांग्रेस क्षेत्रीय सभापति एवं वडाध्यक्ष रिजालको पशुपतिआर्यघाटमा अन्त्येष्टि

काठमाडौं – आज बिहान निधन भएका काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गरिएको छ । कांग्रेस काठमाडौं क्षेत्र  — विस्तृतमा

नेपाल एयरलाइन्सले शुरु गर्‍यो काठमाडौ-दमाम सिधा उडान

काठमाडौं – नेपाल वायुसेवा निगमले बिहीबारदेखि काठमाडौंबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान शुरु गरेको छ । उडान तालिका  — विस्तृतमा

रिजालको निधनमा काठमाडौं महानगरले दियो भोलि शोक बिदा

काठमाडौं – काठमाडौं महानगरपालिकाले वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति शोक मनाउन शुक्रबार शोक बिदा दिएको छ  — विस्तृतमा

चार जिल्लामा नेपाल टेलिकमको फाइबर लाइन विस्तार

धनकुटा – नेपाल टेलिकम धनकुटा शाखाले सेवा प्रवाह गरिरहेका पूर्वी पहाडका चार जिल्लामा अफ्टिकल फाइबरमार्फत् द्रुतगतिको इन्टरनेट विस्तार थालेको  — विस्तृतमा

आज ‘श्रीकृष्णजन्माष्टमी’, देशभर पूजा–आराधना गरी मनाइँदै

काठमाडाैं – आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा-आराधना गरी श्रद्धा-भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान्  — विस्तृतमा

यही भदौ २५ गतेदेखि ‘बुस्टर डोज’ अभियान

काठमाडौं – जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंले कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ। स्वास्थ्य कार्यालय सूचना  — विस्तृतमा

अर्घाखाँचीमा चट्याङ : एकको मृत्यु, ४ जना गम्भीर घाइते

अर्घाखाँची – अर्घाखाँची मालारानीको गोखुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। आज दिउँसो परेको चट्याङ लागेर ४ जना  — विस्तृतमा

मौसम अपडेट
हाम्रो पात्रो
विदेशी विनिमय दर अपडेट
राशिफल अपडेट
सुन चाँदी दर अपडेट
home email facebook twitter instagram linkedin google plus phone calendar clock pinterest search vimeo youtube stumbleupon star profile female profile male clock location altitude plus chevron right double duration flag house group truck cloud grade price prohibit food check cross plus rounded minus rounded comment closing double qoute playlist