कोरोना भाइरस : थप २१ जनामा संक्रमण पुष्टि, १०० सक्रिय संक्रमित

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार एक हजार १०३ जनामा कोरोना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हाे । आज २४ जना संक्रमित निको भएका छन् ।

हाल देशभर १०० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *