कोरोना भाइरस : थप १४ जनामा संक्रमण पुष्टि

काठमाडौं – पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ८५४ नमूनामध्ये १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

आज थप १४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या ५३ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *