कर्मचारी सञ्चय कोषको बाह्य कारोबार सोमबार बन्द हुने


काठमाडौं – कर्मचारी सञ्चय कोषको बाह्य कारोबार एक दिनका लागि बन्द हुने भएको छ । कोषले ६३औं वार्षिकोत्सवका अवसरमा भदौ ३१ गते सोमबार (भोलि) कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम अपरान्ह ४ बजेदेखि प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा सुरु हुनेछ । सोही प्रयोजनका लागि सोमबार कोषको सम्पूर्ण बाह्य कारोबार बन्द हुने भएको हो ।

प्रतिक्रिया