कुमारी बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा रामचन्द्र खनाल नियुक्त


काठमाडौं – कुमारी बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ ।

बैंकको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि खनाललाई कायम मुकायम सिइओको जिम्मेवारी तोकेको हो । उनले माघ २५ गतेदेखि बैंकको का.मु सिइओको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया