यस्तो छ संसद्मा पेश गरिएकाे नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

सरकारको नीति तथा कार्यक्रममा  शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका साथै ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि प्राथमिकतामा छन् ।

नीति तथा कार्यक्रमको पूर्णपाठ:

नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८० (1)

प्रतिक्रिया