सार्वजनिक शौचालयको रुपमा आकाशे पुल !


काठमाडौं – कान्तिपथको महांकालस्थित वीर अस्पातल अगाडि रहेको आकाशेपुल । महाबौद्ध र सैनिकमंच टुडिखेल हुँदै पुरानो बसपार्क जोड्ने पुल सार्वजनिक शौचालयको रुपमा प्रयोग हुँदा सर्वसाधरणलाई आवतजावत गर्न समस्या भएको छ । आकासे पुलमा जथाभावी दिसापिसाब गरिँदा पुल प्रयोगकर्ता पैदल यात्रुलाई सकस भएको हो ।

प्रतिक्रिया