सरकारको ६ महिना, ७७ बुँदामा उपलब्धि सार्वजनिक (पूर्णपाठ)


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका ६ महिनाका उपलब्धि सार्वजनिक गरिएको छ । सरकार ६ महिना गरेको काम ७७ बुँदामा सार्वजनिक गरेको हो ।

७९ पुस ११ गते नियुक्ति भएका प्रधानमन्त्री प्रचण्ड सरकारले असार १० गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेको छ । सरकारले जिम्मेवारी सम्हालेको ६ महिनाको अवधिमा सामाजिक न्याय, सुशासन र समृद्धिलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानून तथा कार्यक्रमहरू कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको उल्लेख छ।

यस्तै, बजेटबाट मुलुकमा उत्पादन र उत्पादकत्व वृद्धि हुने, देशभित्रै आय तथा रोजगारीका अवसरहरू सिर्जना हुने तथा आर्थिक र सामाजिक पूर्वाधारहरू निर्माण भई उच्च आर्थिक वृद्धिको आधार तयार हुने अपेक्षा लिइएको उल्लेख छ ।

हेर्नुस् ६ महिनाको कामको विवरण

प्रतिक्रिया