कोरोना अपडेट : १२६ संक्रमित थपिए, १ जनाको मृत्यु


काठमाडौं – नेपालमा आज १२६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ र १८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले आज ३८५ जना डिस्चार्ज भएका छन् । यस्तै आज थप १ जनाको मृत्यु भएको छ । अहिले देशभरी ७ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया