अनिश्चतकालका लागि लाइसेन्सको लागि अनलाइन आवेदन बन्द

काठमाडौं – सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि नयाँ आवेदन आज चैत १ गते मङ्गलवार देखि बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो।

लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछि सम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *