देशभर ५३ लाख भन्दा बढीले खोले डिम्याट खाता

काठमाडाैं – नेपाली पूँजी बजारमा धेरै जसो लगानीकर्ताहरू आईपीओको माध्यमबाट शृयर बजारमा प्रवेश गर्दछन् । आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि शेयरका उदारणहरु हुन् ।
आईपीओ भर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खोल्ने व्यक्तिहरूको संख्या ५३ लाख ९ सय ३१ पुगेको छ । जसमध्ये, ४४ लाख १ हजार ५७ जना मेरो शेयरमा आवद्ध छन् ।