काठमाडाैं गोठाटारमा गोली चल्यो, एक जना गम्भीर घाइते


काठमाडाैं – काठमाडाैंको गोठाटारमा सोमबार गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकका अनुसार, ‘गोली कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।’

घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनाकाे विस्तृत विवरण आइसकेकाे छैन ।

प्रतिक्रिया