सोमबारदेखि १९ वर्षमाथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने

काठमाडौं – काठमाडौं जिल्लामा कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई लगाउने जनाएको छ।

कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो डोज खोप लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *