आज १२ घण्टासम्म नेपाल बैंकको एटीएम बन्द


काठमाडौं – आज नेपाल बैंकको एटीएम मसिन तथा कार्ड सेवा बन्द हुने भएको छ ।

बैंकको एटीएम तथा कार्डको सिस्टम माइग्रेसन कार्य हुने भएकाले विहान १० बजेदेखि राति १२ बजेसम्म बैंकका सम्पूर्ण एटिएम मसिन तथा कार्डबाट हुने कारोबार बन्द हुने बैंकले जनाएको छ ।

‘यसबाट हाम्रा ग्राहक महानुभावमा पर्न जाने असुविधका लागि क्षगमाप्रार्थी छौं,’ बैंकले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया