बढ्याे सुनको मूल्य, ताेलामा कति?


काठमाडौं – विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

बुधबार प्रतितोला ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ९० हजार ३०० सय रपैयाँ रहेको । चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ कायम भइ कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया