भाटभटेनीमा अनलाइन भुक्तानी गर्दा एनएमबी बैंकका ग्राहकलाई १० प्रतिशत छुट


काठमाडौं – एनएमबि बैंकका ग्राहकले भाटभटेनी, धनगढीमा किनमेल गरी ईएनएमबी (ओम्नी च्यानल), भिसा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।

भाटभटेनीसँग साझेदारी गर्दै बैंकले अनलाइन भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० रुपैयाँसम्म क्याशब्याक प्रदान गर्ने निर्णय गरेको हो ।

यो योजना असार १२ देखि सीमित अवधिका लागि सञ्चालन हुने जनाइएको छ ।

प्रतिक्रिया