एमाले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद बैठक सुरु

काठमाडौं – नेपाल सरकार मन्त्रिपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक जारी छ।

नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेसँगै सरकारमा सहभागी आठ मन्त्रीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएपछि अहिले मन्त्रिपरिषद बसेको हो।

नेकपा एमाले, राप्रपा तथा रास्वपा सरकारबाट बाहिरिएपछि सरकारमा नेकपा माओवादी केन्द्र र जनमत पार्टी मात्र छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *