राष्ट्रपतिबाट एकैसाथ तीन बजेट प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एकैसाथ तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई शीतल निवास पुगेका विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *