संसद बैठक आज चार बजे बस्दै

काठमाडाैं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो चार बजेका लागि बोलाइएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकका लागि एउटा मात्रै कार्यसूची तोकिएको छ । जस अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन (२०७९–०८०) पेस गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *