आज पनि बढ्यो सुनको मल्य, चाँदीको स्थिर
काठमाडाैं – आज पनि सुनको मुल्य तोलामा एक सय रुपैयाँ बढेको छ । आज सुनको मल्य तोलाको १ लाख १८ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको मुल्य तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको मुल्य भने स्थिर भएको छैन । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।