स्याउको बोटलाई असिनाबाट जोगाउन जाली


शिम्लामा स्याउको बोटलाई असिनाबाट जोगाउन जालीको प्रयोग गरिएको छ ।  यसरी असिना छेक्ने जाली ‘हेलनेट’ को प्रयोग गरी स्याउ खेतीको संरक्षण गर्न सकिन्छ ।

प्रतिक्रिया