बार्सिलोनाको फराकिलो जित

काठमाडौं – मैत्रीपूर्ण फुटबल खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

प्रि-सिजनको तयारी अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब स्टुटगार्डलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डीपे, सुफ डेमीर र रिकार्ड पुइगले गोल गर्दै ३-० को सहज जित दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *