नेप्से परिसूचक ३ अंकले घट्याे, १ अर्ब २६ करोडको कारोबार


काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक झिनो अंकले बढेको छ । यस दिन जम्मा ३.७६ अंकले बजार बढेर १९९३.०२ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ परिसूचक १.७७ अंकले बढेर ३८७.४६ बिन्दुमा पुगेको छ । यस दिन १ अर्ब २६ करोड ६६ लाख १९ हजार १ सय ५० रुपैयाँमा ३४ लाख ४० हजार ९ सय कित्ता सेयर कारोबार भएको छ ।

यस दिन बैंकिङ, माइक्रोफाइन्स, म्युचुअल फण्ड र इन्भेस्टमेन्टबाहेक अरु समूहको समूहगत सूचक ओरालो लागेको छ । यस दिन १११ कम्पनीको सयर मूल्य बढेको छ । ७२ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया