विजया दशमीको टीका कुन देशमा कति बजे लगाउने ? [सूचीसहित]

काठमाडाैं – नेपालीहरूको महान् चाड बडा दशैं तपाईं हाम्रो घरदैलोमा आइसकेको छ ।

विजया दशमीको टीका यही असोज १९ गते परेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले देश र भूगोल अनुसार दशैंको टीकाको साइत सार्वजनिक गरिसकेको छ ।

विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै समितिले हरेक वर्ष विभिन्न देशका लागि टीकाको उत्तम साइत निर्धारण गर्दै आएको छ । ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *