कोरोना भाइरस : थप ९ जनामा संक्रमण पुष्टि, ३२ संक्रिय संक्रमित


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले गरेको १२९७ नमूना परीक्षणमा ९ जनाका कोरोना पोजेटिभ देखिएको हो ।

यस अवधिका १ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३२ जना कोरोनाका संक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कारोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया