पोखरामा किशाेरी मृत अवस्थामा फेला

कास्की –  महानगरपालिका-१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका-२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *