अबको तीन बर्षमा डा. बालेन


काठमाडौं – काठमाडौं महानगरका नगर प्रमुख बालेन शाहलाई काठमाडौं विश्वविद्यालय (केयु) ले पीएचडीका लागि फेलोसिप दिएको छ ।

बालेनले यस बारेमा सामाजिक सञ्जालबाट जानकारी दिदै आफुले ‘कन्जरभेसन अफ नेवा हेरिटेज स्ट्रकचर टु प्रोमोट टुरिजम एण्ड इकोनोमी’ मा पीएचडी गर्न लागेको बताएका छन् । साथै उनले बालेन तीन बर्षमा डा. बालेन भन्ने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया