प्रधानमन्त्रीसँग भेट्न साउदी अरबका राजदूत बालुवाटारमा


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदबीच भेटवार्ता भएकाे छ। प्रधानमन्त्रीलाई भेट्न राजदूत साद बालुवाटार पुगेका थिए ।

आज भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा साउदी अरब सरकारको सहयोगका विविध आयामका विषयमा छलफल भएको थियो ।

 

प्रतिक्रिया