खुल्याे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडाैं –  सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाका अनुसार विमानस्थल एक घण्टा बन्द भएको थियो । साे क्रममा अन्तर्राष्ट्रिय विमान आकाशमा नै होल्ड भएका थिए ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सकोे जहाज पोखरा उड्ने क्रममा दुर्घटनामा परेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *