सशस्त्र प्रहरीका ४४ असई र ६७ सईको सरुवा (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरीका ४४ जना सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) र ६७ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) हरूको सरुवा भएको हो ।

आवश्यकताअनुसार लेखा समूहका ४४ जना असई र ६७ जना सईहरूको सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

असईहरुको सरुवा सूची:

सईहरुको सरुवा सूची:

Leave a Reply

Your email address will not be published. Required fields are marked *