सशस्त्र प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा नियुक्ति (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरीका ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन् ।

सरकारको सोमबारको सचिवस्तरको निर्णयानुसार ३७ जना डीएसपीलाई एसपीमा बढुवा गरेर नियुक्ति गरिएको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षकलाई सेवा, साधारण समूह, साधारण उपसमूहतर्फकाे पदमा जेष्ठताक्रम कायम हुने गरी बढुवा नियुक्ति गरिएकाे जनाइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *