भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा


काठमाडौं – काठमाडौं उपत्यकामा भोलि (बिहीबार) सार्वजनिक विदा दिइएको छ।

सरकारले मत्यस्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिएको हो। गृह मन्त्रालयले सार्वजनिक विदाको जानकारी दिएको छ।

प्रतिक्रिया