ईदकाे अवसरमा भाेलि सार्वजनिक बिदा


काठमाडाैं – सरकारले भोलि मङ्गलवार ईद पर्वकाे अवसरमा सार्वजनिक बिदा दिएको छ ।

२०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद (इद उल फित्र ) का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया