गाउँ र शहरबीचको भिन्नता

यथार्थ लघुकथा

ए बुढी छिट्टो बत्ती निभाएर सुतिहालुम् त ! उता कोठाको मान्छे अघिदेखि स्याँस्याँ गरिराछ, अहिले केही अप्ठेरो भएर बोलायो भने तनाब हुन्छ ।
(तिम्रो सहर)

ए बुढी मेरो टर्च लेउ त! पल्लाघरे काका बिरामी थे,रोगले च्यापेछ कि के हो ? रुवाबासी चल्याछ। म पुगेर आउँछु। (मेरो गाउँ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *