टिकटकमाथिको प्रतिबन्ध आजै हटाउने तयारी


काठमाडौं – नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध आजै हटाउने तयारी गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन हटाउने निर्णय गरिसकेको र बिहीबार बस्ने क्याबिनेट बैठकमा पेस गर्ने तयारी गरिएको छ।

बिहीबार क्याबिनेट बैठकले निर्णय गरे फेरि देशभर सहज टिकटक एप चल्ने छ । मन्त्रिपरिषद्को निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ।

प्रतिक्रिया