लमजुङमा मतगणना शुरू
काठमाडाैं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका विभिन्न क्षेत्रमा मतगणना जारी रहेको छ । हाल लमजुङ-१ को मतगणना दुधपोखरी-४ बाट सुरु भएको छ ।
सरुवाती गणना अनुसार नेपाली कांग्रेसका गमप्रसाद तमाङले १७७ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले ११८ मत ल्याएका छन भने रास्वपाका धर्म केसीले ११० मत ल्यएका छन् ।
