नेपाल एयरलाइन्सको रियाद कार्यालय बन्द, दमाम-काठमाडौं सिधा उडान

साउदी – साउदी अरेबियाको रियाद सहरमा रहेको नेपाल एयरलाइन्सको कार्यालय बन्द भएको छ।

स्रोतका अनुसार रियाद-काठमाडौं, काठमाडौं-रियाद सिधा उडान भर्दै आएको एयरलाइन्सले कार्यालय बन्द गरेको हो।

रियादबाट उडान सेडुलमा निरन्तरता, रियाद एयरर्पोटमा देखिएको सलट कन्भरमेसन समस्याका कारण केही समय रियादबाट उडान नहुने भएको छ। त्यहाँ कार्यालय बन्द गरेर दमाममा शहर खोलिएको छ। अब त्यहाँबाट दमाम-काठमाडौं सिधा उडान हुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *