बालेन मतदान गरे लगत्तै झापा प्रस्थान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गरेका छन् ।

झापा-५ का उम्मेदवार बालेन मतदान गर्न काठमाडौं आएका हुन् । उनले सिनामंगल मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।

बालेन काठमाडौंमा मतदान गरे लगत्तै हेलिकप्टरमार्फत झापा प्रस्थान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *