आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट


काठमाडाैं – निर्वाचन आचारसंहिताविरुद्ध जनप्रतिनिधिले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आगामी निर्वाचनमा उम्मेदवार हुनका लागि अहिलेका जनप्रतिनिधिले राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने व्यवस्था निर्वाचन आचारसंहितामा राखिएको र यो बुँदा तत्काल हटाउन भन्दै रिट दायर भएको हो।

 

प्रतिक्रिया