एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमको कलेजहरूमा सिट निर्धारण

एमबीबीएसतर्फ सबैभन्दा बढी र पर्फ्युजन टेक्नोलोजीमा सबैभन्दा कम


काठमाडाैं – चिकित्सा शिक्षा आयोगले स्नातक तहका शैक्षिक कार्यक्रमहरूका लागि कलेजहरूको सिट निर्धारण गरेको छ । वैशाख २० गते बसेको कार्यकारी समिति बैठकले शैक्षिक सत्र २०७८/७९ का लागि सिट निर्धारण गरेको हो।

८२ वटा कलेजबाट अध्यापन हुने २१ वटा शैक्षिक कार्यक्रमका लागि एमबीबीएसतर्फ सबैभन्दा बढी एक हजार ८९५ र सबैभन्दा कम पर्फ्युजन टेक्नोलोजीमा पाँचवटा सिट निर्धारण गरिएको छ ।

कुन कलेजलाई कति सिट ?

 

प्रतिक्रिया