असफल प्रयास !

पहिला सपना देखाउछन्,
अनि पँखेटा काट्छन् ।
अघि बढ्न खोज्छु, खुट्टा चाल्छु,
पाइल्यै पिच्छे, खुट्टा तान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *