कांग्रेस संसदीय दलको बैठक आइतबार

काठमाडाैं – नेपाली कांग्रेसले आइतबार संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएसँगै प्रतिनिधिसभा बैठकअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टीले ह्वीप लगाउने एक सांसदले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *